राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०
vसम्पूर्ण प्रहरी कर्मचारीहरूको शुरु नियुक्तिदेखि अवकाशसम्मको अभिलेख व्यवस्थित तथा अद्यावद्यिक गरी राख्नु ।
vसेवाबाट अवकाश प्राप्त वा सेवाबाट अलग भएका प्रहरी कर्मचारीहरूको व्यक्तिगत अभिलेख सुरक्षित रुपमा राख्नु ।
vसेवाबाट अलग भएका प्रहरी कर्मचारीहरूले पाउने निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, सन्तत्ति वृत्ति, शैक्षिक वृत्ति लगायतका सुविधाहरू किटान गरी निवृत्तिभरण अधिकारपत्र जारी गर्ने र तिनको अभिलेख सुरक्षित रुपमा राख्नु ।
vप्रहरी कर्मचारीहरुले वार्षिक रुपमा बुझाउनु पर्ने सम्पत्ति विवरण दर्ता गरी व्यवस्थित र सुरक्षित रुपमा राख्नु।
vप्रहरी कर्मचारी सम्बन्धी नीति निर्माणका लागि आवश्यक पर्ने सूचना तथा तथ्याङ्क सरकारका विभिन्न निकायहरूलाई उपलब्ध गराउनु ।